कहाँबाट के–कति काटिँदै ?
janaaastha.com

स्थायी सरकार अभूतपूर्व संकट र त्रासमा चलिरहेको छ । एकातिर झण्डै ३० प्रतिशत दरबन्दी कटौतीको गृहकार्यले फाजिलमा पर्न लागेका कर्मचारीहरू त्रासमा छन्, अर्काेतिर गत फागुनदेखि बढुवा अवरुद्ध हुँदा एक दर्जन कर्मचारी सचिवमा उक्लनबाट बञ्चित छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)