याडिया नेपालद्वारा नयाँ जीएस७०, जीटी७० र जीटी८० सार्वजनिक
annapurnapost.com · Fri Aug 07 15:17:01 GMT 2026

काठमाडौं : नेपालका लागि याडिया को आधिकारिक वितरक कुजु नेपालले नयाँ पुस्ताका याडिया जीएस७०, जीटी७० र जीटी८० विद्युतीय स्कुटरहरू औपचारिक रूपमा सार्वजनिक गरेको छ।
आधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता तथा नेपाली उपभोक्ताको बदलिँदो आवागमन आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएका यी स्कुटरहरूले नेपालमा स्मार्ट विद्युतीय गतिशीलताको नयाँ अध्याय सुरु गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)