पारदर्शिता र जवाफदेहितामा सरकार कमजोर : वर्षमान
nepalnews.com · Fri Aug 07 15:37:01 GMT 2026

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले पारदर्शिता र जवाफदेहितामा सरकार कमजोर देखिएको बताएका छन्।
संसद् भवन सिंहदरबारमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले लोकतन्त्रमा पारदर्शिता र जवाफदेहिता मुख्य कुरा भए पनि सरकार यसैमा कमजोर देखिएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)