एसियाड तयारीका लागि बक्सिङ टोली भारत जाँदै
onlinekhabar.com · Fri Aug 07 15:33:46 GMT 2026
२२ साउन, काठमाडौं । नेपाली बक्सिङ टोलीलेले २०औं एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसामस्थित गुवाहटीमा गर्ने भएको छ । त्यसका लागि ७ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली सोमबार भारत जाँदै छ ।
जापानको आइची-नागोयामा असोज ३ गतेदेखि सुरु हुने एसियाली खेलकुदमा ४ पुरुष र ३ महिला मुक्केवाजले नेपालको चुनौती पेश गर्ने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)