सुर्खेतमा करिब ३८ हजार ग्यास वितरण, अभाव कायमै
khabarhub.com · Fri Aug 07 15:38:56 GMT 2026

कर्णाली – विगतमा प्रतिमहिनामा २०/२६ हजारले पुग्ने सुर्खेतमा साउनको २० दिनमा ३८ हजार ५०० ग्यास वितरण भइसकेको छ । उपभोक्ता भने ग्यास नपाएको भन्दै लाइन बस्न छोडेका छैनन् ।
यहाँका केही उपभोक्ताले आज ग्यास सकिएकाले चुलो नबलेर खान नपाएको गुनासो गर्नुभयो । दैलेख घर भई वीरेन्द्रनगर नगरपालिका(३ सुर्खेतस्थित चन्दननाथ प्राविधिक विद्यालयमा अध्ययन गर्दै आएका उमेश शाहीले दुई दिनदेखि ग्याँस नपाएर चाउचाउ खान बाध्य भएको गुनासो व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)