पदक विजेता चन्द्रबहादुर सहित ४ बक्सर सम्मानित
onlinekhabar.com · Fri Aug 07 15:33:33 GMT 2026
२२ साउन, काठमाडौं । नेपाल बक्सिङ महासंघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने २ र उत्कृष्ट प्रदर्शन गर्ने २ गरी ४ खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।
पदक विजेता चन्द्रबहादुर थापा र अर्पिल राना तथा उत्कृष्ट प्रदर्शन गर्ने लालप्रसाद उप्रेती र अन्जनी तेली सम्मानित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)