प्रदेश अस्पताल म्याग्दीमा विस्तारित डायलाईसीस सेवाको शुभारम्भ
newsofnepal.com · Fri Aug 07 15:40:22 GMT 2026

म्याग्दी।
प्रदेश अस्पताल बेनी म्याग्दीमा बिहीबारदेखि मृगौला रोग सम्बन्धी विस्तारित डायलाईसीस सेवाको शुभारम्भ भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा मृगौलाको डायलाईसीस गर्ने थप तीनवटा मेसिन जडान गरेसँगै डायलाईसीस सेवा विस्तार गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)