मन्त्रीले भनेको मान्ने कि अख्तियार जाने
janaaastha.com

साउन ४ गते सोमबार मुख्यसचिव गोविन्द कार्कीले राखेको बैठकमा सरकारप्रति आक्रोश बढेको प्रष्ट देखिएको छ । ‘मन्त्रीहरूका गतिविधि, काम गर्ने तरिका, कर्मचारीलाई हेपिएको विषय, सुशासनका नाममा भएका केही सेटिङ र धाक धम्की बारे घुमाउरो तरिकाले कुरा उठेको एक सचिवले बताए । उनका अनुसार, नयाँ मुख्यसचिवको कुरा बढी सुन्ने, कम बोल्ने रणनीतिका साथ सचिवहरू बैठकमा सहभागी भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)