रास्वपा सिन्धुपाल्चोकको जिल्ला सभापतिमा माया गुरुङ निर्वाचित
barnanmedia.com · Fri Aug 07 15:49:41 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको जिल्ला सभापतिमा माया गुरुङ निर्वाचित भएकी छन् ।
शुक्रबार सम्पन्न निर्वाचनमा १४९ मत प्राप्त गर्दै गुरुङ पुन: जिल्ला सभापतिमा निर्वाचित भएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)