प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मेचीक्राउन होटेलले गर्यो २६ लाख सहयोग
baahrakhari.com · Mon Aug 31 12:35:09 GMT 2026

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झापास्थित पाँचतारे होटेल मेचीक्राउनले २६ लाख रुपैयाँ सहयोग गरेको छ ।
भदौ १० गते भोटेकोसी नदीमा आएको विकाशकारी बाढीका कारण जनधनको क्षति हुनुका साथै ठूलो संख्यामा नागरिक प्रभावित भएको कठिन परिस्थितिमा पीडित परिवारको राहत तथा उद्धार कार्यमा सहयोग पुग्ने हिसाबले योगदान गरेको होटेल सञ्चालक बलराम सापकोटाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)