पेट्रोलियम पदार्थ चोरी गरेको आरोपमा ६ जना पक्राउ
reportersnepal.com · Fri Aug 07 16:13:25 GMT 2026

वीरगन्ज
। नेपाल प्रहरीले पेट्रोलियम पदार्थ चोरी गरी बिक्री वितरण गर्ने कार्यमा संलग्न भएको अभियोगमा टयांकरसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)