परराष्ट्रले भन्यो- राहदानी सहजै उपलब्ध गराउन प्रतिबद्ध छौँ
nepalnews.com · Fri Aug 07 16:17:23 GMT 2026

काठमाडौँ। परराष्ट्र मन्त्रालयले नागरिकलाई सहज रूपमा राहदानी सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ ।
मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेलले सहज रूपमा राहदानी सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए। उनले सेवाप्रवाह अझ व्यवस्थित र नागरिकमैत्री बनाउन राहदानी विभागले दुई सिफ्टमा सेवा प्रदान गरिरहेको पनि जानकारी दिए। पौडेलका अनुसार शनिबार र आइतबार बिदाका दिनमा समेत सेवाप्रवाह नियमित छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)