कङ्गोमा इबोला सङ्क्रमणका कारण ३३० जना बालबालिकाको मृत्यु : युनिसेफ
barnanmedia.com · Fri Aug 07 16:06:03 GMT 2026

लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोलाको प्रकोपले ३३० जना बालबालिकाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले जनाएको छ । युनिसेफका अनुसार सबैभन्दा बढी प्रभावित इटुरी प्रान्तमा आवश्यक स्वास्थ्य सेवाहरू प्रवाहमा गम्भीर बाधा पुगिरहेको छ ।
अगस्ट –२ सम्ममा, १७ वर्ष वा सोभन्दा कम उमेरका बच्चाहरूमा ७४३ वटा सङ्क्रमणका घटना पुष्टि भएको जनाइएको छ । तीमध्ये ३३० जनाको मृत्यु भएको युनिसेफले एक विज्ञप्तिमार्फत जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)