मल लिन गएका किसान दाजुभाइ ३८ दिन भारतीय जेल बसेर घर फर्किए
ekantipur.com · Fri Aug 07 16:51:21 GMT 2026

मल लिन गएका किसान दाजुभाइ ३८ दिन भारतीय जेल बसेर घर फर्किए
२ बोरा युरिया र ६ बोरा डीएपी मल लिएर घर फर्किँदै गर्दा सर्लाहीको बलरा नगरपालिका–५ का ५५ वर्षीय सुरेशप्रसाद सिंह र ६० वर्षीय नागेन्द्रप्रसाद सिंह भारतमा पक्राउ परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)