चुरियामाईनजिक सवारी दुर्घटना
baahrakhari.com · Fri Aug 07 16:51:01 GMT 2026

काठमाडौं । हेटौँडा-पथलैया सडकखण्डअन्तर्गत चुरियामाई मन्दिरनजिक सवारी दुर्घटना भएको छ ।
हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको एउटा भारतीय लरीले अन्य पाँचवटा गाडीलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)