बाढी पीडितलाई होटल मेची क्राउनको २६ लाख सहयोग
baahrakhari.com · Mon Aug 31 12:38:21 GMT 2026

काठमाडौं । रसुवा बाढीमा प्रभावित परिवारको उद्धार र राहतका लागि होटल मेची क्राउनले सरकारलाई २६ लाख रुपैयाँ सहयोग गरेको छ ।
होटलका अध्यक्ष पवित्राकुमार कार्की र निर्देशक बलराम सापकोटाले पर्यटनमन्त्री खड्कराज पौडेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)