मन्त्रिपरिषद्बाट ३८४ निर्णय, पुँजीगत खर्च ६८ प्रतिशतभन्दा बढी
nepalnews.com · Fri Aug 07 17:18:21 GMT 2026

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अवधिमा शासकीय सुधार, विकास आयोजना अनुगमन र सेवा प्रवाह सुधारका क्षेत्रमा प्रगति गरेको जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार वैशाखदेखि असार मसान्तसम्म बसेका २१ वटा मन्त्रिपरिषद् बैठकबाट ३८४ वटा निर्णय भएका छन्। यस्तै, मन्त्रिपरिषद्का विभिन्न समितिका ८ वटा बैठकबाट १२ निर्णय भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)