समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सिइयोसहित तीनजना पक्राउ
nepalpress.com · Fri Aug 07 17:19:55 GMT 2026

रूपन्देही । समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक घोटालामा संलग्न बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृतसहित ३ जना पक्राउ परेका छन् ।
यो बैंकका लागि नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहका तर्फबाट जुगलकिशोर कुशवाहको जाहेरीले बैकिङ कसुर मुद्दामा फरार रहेका प्रमुख कार्यकारी अधिकृत निरजबिक्रम शाहसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)