c
barnanmedia.com · Mon Aug 31 12:36:05 GMT 2026

इरानले जोर्डनस्थित अमेरिकी सैन्य अखडामा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ। आफ्नो भूभागमा भएको अमेरिकी आक्रमणको बदलास्वरूप यो आक्रमण गरिएको इरानको भनाइ छ ।
इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले जोर्डनमा रहेका दुई अमेरिकी सैन्य एयरबेसमा प्रहार गरिएको जनाएको छ । क्षेप्यास्त्रहरूले भारी क्षति पुर्याएको आइआरजीसीको दाबी छ । यता जोर्डनी सेनाले आफ्नो आकाशमा आठवटा क्षेप्यास्त्र निस्तेज पारिएको पुष्टि गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)