आगामी वर्ष मान्छेभन्दा एआई समझदार हुने मस्कको दाबी
barnanmedia.com · Mon Aug 31 12:31:12 GMT 2026

एआईले तीव्र गतिमा मानिसजस्तै बुझ्ने क्षमता विकास गरिरहेको छ । यस्तोमा आगामी वर्षको अन्त्यसम्म कम्प्युटर तथा इन्टरनेटसँग सम्बन्धित काममा मानिसलाई समेत उछिन्ने अमेरिकी विद्युतीय सवारी साधन निर्माता टेस्ला र अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सका प्रमुख एलन मस्कले बताएका छन् ।
सामाजिक सञ्जालमा गरिएको एक पोस्टको जवाफ दिँदै मस्कले एआईको क्षमताबारे यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनका अनुसार एआईले डिजिटल क्षेत्रमा मानिसभन्दा उत्कृष्ट स्तरमा काम गर्न सक्ने अवस्था चाँडै आउन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)