ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
ratopati.com · Fri Aug 07 17:45:17 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै प्रधानमन्त्री शाहले सही समय आउन केही समय लाग्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस् । ’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)