सुर्खेतमा जबर्जस्तीकरणी आरोपमा एकजना पक्राउ
baahrakhari.com · Fri Aug 07 18:10:31 GMT 2026

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जबर्जस्तीकरणीको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्र सिङ बोहराका अनुसार ९ असारमा एक महिलामाथि जबर्जस्ती करणी भएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)