पश्चिम प्रभूत्वलाई चुनौती दिने देशका नेताहरु किर्गिजस्तानमा भेला
ekantipur.com · Mon Aug 31 12:45:56 GMT 2026

पश्चिम प्रभूत्वलाई चुनौती दिने देशका नेताहरु किर्गिजस्तानमा भेला
एससीओमा १० सदस्य राष्ट्र छन् । यी सबै राष्ट्रको कुल ग्राहस्थ उत्पादनले विश्व अर्थतन्त्रको २३ प्रतिशत हिस्सा ओगट्छ । त्यस्तै विश्वको ४३ प्रतिशत जनसंख्या यी देशमा बस्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)