काठमाडौंमा पेट्रोलियम पदार्थ अभाव हुन नदिन त्रिभुवन राजपथबाट पठाइयो १०० ट्यांकर
ekantipur.com · Mon Aug 31 12:42:34 GMT 2026

काठमाडौंमा पेट्रोलियम पदार्थ अभाव हुन नदिन त्रिभुवन राजपथबाट पठाइयो १०० ट्यांकर
नेपाल आयल निगम अमलेखगन्जबाट इन्धन बोकेका एक सय वटा ट्यांकरलाई सोमबार दिउँसो त्रिभुवन राजपथ हुँदै काठमाडौं पठाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)