कोशी प्रदेशमा एमाले र नेकपाका नेताबीच छलफल
deshsanchar.com · Fri Aug 07 13:07:38 GMT 2026

माेरङ – एमालेभित्र कोशी प्रदेशको मुख्यमन्त्री विवादको विषय तत्कालका लागि साम्य भएसँगै प्रदेश सरकारका लागि नेपाली कम्युनिष्ट पार्टीसँग छलफल सुरु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)