पोषण पुनःस्थापना केन्द्र जुम्लाबाट कुपोषित बालबालिका फिर्ता
deshsanchar.com · Fri Aug 07 15:45:56 GMT 2026

हुम्ला – अति शीघ्र कुपोषण भएर जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएका बालबालिका घर फिर्ता गरिएको छ। प्रतिष्ठानको पोषण पूनःस्थाना केन्द्रमा उपचार गर्दा पोषणमा निक्कै राम्रो सुधार आएपछि ती बालबालिकाहरुलाई घर फिर्ता ल्याईएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)