‘प्रधानमन्त्री विदेश नगए देशले थुप्रै अवसर गुमाउन सक्छ’
nepalnews.com · Mon Jun 08 13:44:27 GMT 2026

मधुरमण आचार्य पूर्वपरराष्ट्रसचिव हुन्। बाङ्लादेशका लागि नेपाली राजदूत भएका आचार्यले संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि रहेर पनि काम गरे। उनीसँग इराकस्थित राष्ट्रसंघको मिसनसहित कम्बोडिया , दक्षिण अफ्रिका र लाइबेरियामा काम गरेको अनुभव छ। प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिको प्रभाव , राजदूत नियुक्ति प्रक्रिया , नयाँ सरकारको कूटनीतिक शैली र त्यसले पार्ने प्रभावको विषयमा आचार्यसँग नेपालन्युज का लागि मणि दाहाल ले गरेको कुराकानीको सम्पादित अंश :
प्रधानमन्त्री वालेन्द्र शाहले संसद्को रोस्ट्रमबाट बोलेको ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति निकै विवादित बन्यो। आगामी दिनमा यसको परिणाम के होला ?
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)