मुख्यमन्त्री विजयकी श्रीमतीले फिर्ता लिइन् सम्बन्ध विच्छेदको मुद्दा
barnanmedia.com · Fri Aug 07 21:25:00 GMT 2026

तमिलनाडुका मुख्यमन्त्री तथा अभिनेता सी. जोसेफ विजयकी श्रीमती संगीताले शुक्रबार सम्बन्ध विच्छेदको निवेदन फिर्ता लिएकी छन्।
यससँगै चेङ्गलपट्टु पारिवारिक अदालतले जारी सम्बन्ध विच्छेदको मुद्दा बन्द गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)