मोदी र नेतन्याहुबिच फोन वार्ता
barnanmedia.com · Fri Aug 07 21:35:00 GMT 2026

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्।
प्रेस विज्ञप्तिअनुसार दुई नेताले भारत-इजरायल विशेष रणनीतिक साझेदारीको प्रगतिको समीक्षा गरे र विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ पार्ने प्रतिबद्धता दोहोर्याए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)