भरतपुरको पहिचान कक्षमा शवहरू ल्याइयो, भोलि बिहानदेखि पहिचान सुरु गरिने (तस्बिरहरू)
ratopati.com · Thu Aug 27 15:42:20 GMT 2026

चितवन । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल १३५ वटा शवहरू संकलन भइसकेका छन् ।
तीमध्ये पहिचान प्रक्रिया सहज बनाउन भरतपुरस्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठान हलमा स्थापना गरिएको अस्थायी पहिचान कक्षमा शवहरू ल्याइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)