थाइल्यान्ड: घरमा हजुरबुबा र हजुरआमा मारे, स्कुलमा ६ जनालाई गोली हानेर आफू पनि मरे
barnanmedia.com · Fri Aug 07 21:45:00 GMT 2026

थाइल्यान्डको राजधानी बैंककसँग जोडिएको नोन्थाबुरी प्रान्तको बैंक क्रुई जिल्लास्थित एक विद्यालयमा शुक्रबार एक विद्यार्थीले गोली हानेर कम्तीमा ६ जना मारेपछि आत्महत्या गरेका छन्।
गोली चलाउने व्यक्ति त्यही विद्यालयका कक्षा ९ मा पढ्ने विद्यार्थी भएको नोन्थाबुरी प्रान्तका प्रहरी प्रमुख देचारापी कोङडीले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)