संसद्को अवहेलना र न्यायाधीशको विदेशी गुहार
barnanmedia.com · Fri Aug 07 21:51:10 GMT 2026

प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा एम्नेस्टी इन्टरनेसनलको हेपाइले नेपालको सार्वभौमिकताप्रति गम्भीर प्रश्न उठाएको छ ।
सार्वभौम संसदको सम्मानित समितिले बोलाउँदा समेत जवाफ दिन नआउने र लिखित धारणा पनि नपठाउने संस्थाको मनोवृत्ति अत्यन्तै गैरजिम्मेवार र अपमानजनक हो । यो केवल अवहेलना मात्र होइन, नेपाली जनताका प्रतिनिधिमाथि थप्पड हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)