यस्ता छन् लुम्बिनी सरकारका निर्णय, प्रवक्तामा घिमिरे नियुक्त
barnanmedia.com · Mon Jun 08 13:50:58 GMT 2026

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ। आज (सोमबार) मात्रै पाँच जना नवनियुक्त मन्त्रीहरूले शपथ गरेपछि बसेको पहिलो बैठकमा नीतिगत तथा प्रशासनिक निर्णय गरेको हो।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेस भएको अध्ययन पूर्व स्वीकृति तथा अध्ययन बिदा स्वीकृतिसम्बन्धी कार्यविधि २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)