बाढी पीडितको राहतका लागि बाल कल्याण विद्यामन्दिरले दियो १० लाख
nepallive.com · Mon Aug 31 13:11:55 GMT 2026

काठमाडौं– भदौ १० गते बिहान आएको विनाशकारी भोटेकोशी बाढीबाट पीडितको राहत तथा उद्धारका लागि बाल कल्याण विद्यामन्दिरले १० लाख रकम सहयोग गरेको छ ।
विराटनगर–११ मोरङमा रहेको विद्यामन्दिर माविले विद्यालयमा कार्यरत शिक्षा, कर्मचारी र विद्यालयका तर्फबाट रसुवा र नुवाकोटमा गएको भिषण बाढीबाट पीडित बनेकाहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोशमा १० लाख रुपैयाँ सहयोग गरिएको जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)