निर्वाचनलाई सुरक्षित बनाउन प्रधानमन्त्रीको निर्देशन, भनिन्- ‘सुरक्षामा कुनै चुक नहोस्’
nagariknews.nagariknetwork.com · Tue Feb 10 16:37:11 GMT 2026

प्रधानमन्त्री एवं रक्षामन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएकी छन्।
जंगी अड्डामा आयोजित पृतनापति समन्वयात्मक बैठक-२०८२ (दोस्रो) को समुद्घाटन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षामा कुनै पनि प्रकारको कमजोरी वा रिक्तता स्वीकार्य नहुने स्पष्ट पारिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)