अदालतले गर्याे सिके राउतकाे विपक्षमा फैसला
ratopati.com · Mon Aug 31 13:18:47 GMT 2026

काठमाडौँ। जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आफ्नै पार्टीका तत्कालीन कोषाध्यक्ष सुरेन्द्रनारायण यादवमाथि लगाएको ठगीको मुद्दामा ललितपुर जिल्ला अदालतले साेमबार फैसला गरेको छ ।
जिल्ला अदालतले सुरेन्द्रनारायण यादवलाई निर्दोष ठहर गरेको छ। फैसलामा भनिएको छ, यस अदालतमा विचाराधीन मुद्दामा प्रस्तुत प्रमाण, बयान तथा कागजातहरू समेतको आधारमा प्रतिवादी सुरेन्द्रनारायण यादवमाथि लागेको आरोप दाबी पुग्न नसकेको हुँदा निजलाई निर्दोष ठहर गरेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)