पर्यटन बोर्डले भन्यो- भोटेकोशी बाढीपछि ३१५ विदेशी पर्यटकको उद्धार, ५ जना सम्पर्कमा
setopati.com · Mon Aug 31 13:17:29 GMT 2026

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा रहेका ३१५ जना विदेशी नागरिक तथा पर्यटकको उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।
बोर्डले आज सार्वजनिक गरेको ‘सिचुएसन अपडेट–११’ अनुसार ५ जना विदेशी नागरिक सम्पर्कमा आएका छन् भने ५८३ जना अझै सम्पर्कविहीन छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)