आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल
khabarhub.com · Fri Aug 07 23:38:22 GMT 2026

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६ अगष्ट ८ तारिख। साउन कृष्ण पक्षको दशमी तिथि । राष्ट्रिय भूसंरक्षण दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहब का लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन राम्रो छ। सोचेको काम बन्नेछ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)