टीपीएसअन्तर्गत अमेरिकामा बसेका सात हजार नेपालीलाई निष्कासन गर्ने बाटो खुल्यो
nepalnews.com · Tue Feb 10 17:15:05 GMT 2026

वासिंटन। संयुक्त राज्य अमेरिकाको संघीय पुनरावेदन अदालत (अपिल अदालत) ले होन्डुरस‚ नेपाल र निकारागुआबाट आएका आप्रवासीलाई प्रदान गरिएको कानुनी संरक्षण अन्त्य गरी उनीहरूलाई निर्वासनतर्फ लैजान सकिने बाटो सोमबार खुला गरिदिएको छ।
ट्रम्प प्रशासनले गत वर्ष हजारौँ होन्डुरान‚ नेपाली र निकारागुआनको अस्थायी संरक्षित स्थिति (टीपीएस) समाप्त गर्ने निर्णय गरेको थियो। जसअन्तर्गत ती आप्रवासीहरूले कानुनी रूपमा अमेरिका बस्न र काम गर्न अनुमति पाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)