भोटेकोशी बाढीमा ज्यान गुमाउनेको परिवारलाई गण्डकी सरकारको १ लाख राहत
setopati.com · Mon Aug 31 13:24:00 GMT 2026

गण्डकी प्रदेश सरकारले बाढीपहिरोमा मृत्यु भएका तथा बेपत्ता भएका प्रदेशका नागरिकका परिवारलाई राहतस्वरूप १ लाख रुपैयाँ दिने निर्णय गरेको छ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विपद्मा घाइते भएका गण्डकीका नागरिकलाई उपचार खर्चबापत ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)