आजको राशिफल
himalpress.com · Sat Aug 08 00:39:25 GMT 2026

शनिबार, २३ साउन २०८३ (८ अगस्ट २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: विद्या र बुद्धिको विकास हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ। धर्म, कर्ममा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ। मन्त्र- अनुशासन नै पहिचान हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)