यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
nepalnews.com · Sat Aug 08 00:41:41 GMT 2026

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)