सर्वोच्चले खारेज गर्यो रासस विरुद्धको रिट निवेदन
hamrakura.com · Sat Aug 08 00:00:00 GMT 2026
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय समाचार समिति (रासस) को पदपूर्ति प्रक्रियाविरुद्ध दायर गरिएको रिट निवेदन खारेज गरेको छ ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले राससको विनियमावली र पदपूर्तिसम्बन्धी विज्ञापनविरुद्ध परेको रिट निवेदन शुक्रबार खारेज गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)