लागुऔषधसहित देशका विभिन्न भूभागबाट २० जना पक्राउ
himalpress.com · Sat Aug 08 01:02:01 GMT 2026

काठमाडौँ- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरू भक्तपुर, रूपन्देही, नवलपरासी पश्चिम, मकवानपुर, पाल्पा, दाङ, झापा, धनकुटा र बाराबाट पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)