बाढी प्रभावित क्षेत्रको क्षति र आवश्यकताको मूल्यांकन दुई चरणमा गरिने- अर्थमन्त्री
setopati.com · Mon Aug 31 13:27:00 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको क्षति र आवश्यकताको मूल्यांकन दुई चरणमा गरिने बताएका छन्।
सोमबार अर्थ मन्त्रालयमा पूर्वाधार मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलगायत अन्तर मन्त्रालय तथा विभिन्न निकायका प्रतिनिधिसँग भएको छलफलमा उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)