बाढीको छ दिनपछि पनि त्रिशूली बजारमा उस्तै छ विनाशको पीडा (तस्बिरहरू)
khabarhub.com · Mon Aug 31 13:26:50 GMT 2026

नुवाकोट- भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको छ दिनपछि पनि नुवाकोटको त्रिशूली बजारमा बाढीको असर प्रस्ट देखिन्छ ।
सोमबार त्रिशूली बजारमा स्थानीयहरू बाढीले पुर्याएको क्षति र त्यसले निम्त्याएको समस्याबारे आपसमा कुराकानी गरिरहेका देखिन्थे। केही स्थानीय त्रिशूली नदी किनारमा पुगेर बाढीले पुर्याएको क्षतिको अवस्था नियालिरहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)