टी-२० विश्व वरियतामा स्कल्यान्डलाई पछि पार्दै १५ औँ स्थानमा उक्लियो नेपाल
nepalpress.com · Mon Jun 08 14:19:20 GMT 2026
काठमाडौं । नेपालले टी-२० अन्तर्राष्ट्रियको विश्व वरियतामा आफ्नो स्थानमा सुधार गरेको छ । आजको नयाँ अपडेटअनुसार नेपाल १६ औँ स्थानबाट १५ औंमा उक्लिएको हो ।
आइसीसीले निकालेको वरियता सूचीमा नेपालले स्कटल्यान्डलाई पछि पारेको छ । स्कटल्यान्ड १६ स्थानमा धकेलिएको छ । अब नेपालभन्दा अगाडि दुईवटा मात्रै एसोसिएट्स राष्ट्र अमेरिका र नेदरल्यान्ड्स छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)