कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा तीन जना पूर्वसीईओ पक्राउ
arthadabali.com · Fri Aug 07 11:59:33 GMT 2026

नेपालगन्ज कर्णाली डेभलपमेन्ट बैंक को घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) नीरजविक्रम शाहसहित तीन जनालाई आज शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
बैंकको वित्तीय अवस्था निरन्तर कमजोर बन्दै गएपछि नेपाल राष्ट्र बैंकले गत पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)