झारफुकको नाममा बालिकामाथि निर्घात कुटपिट गर्ने व्यक्ति पक्राउ
setopati.com · Sat Aug 08 01:55:03 GMT 2026
जाजरकोटमा झारफुकको नाममा बालिकामाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन्।
जाजरकोटको बारेकोट गाउँपालिका-६ धुमाका ५९ वर्षीय हिरालाल चलाउने पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)