मुस्लिम देशहरूलाई एकजुट हुन इरानको आह्वान
lokaantar.com
इरानले मुस्लिम समुदाय र खाडी क्षेत्रका देशहरूलाई एकजुट हुन आह्वान गरेको छ। इरानका विदेश मन्त्री अब्बास अराग्चीले सामाजिक सञ्जाल प्लेटफर्म 'एक्स' मार्फत खाडी क्षेत्रका देशहरूलाई बाह्य शक्तिको चुनौतीविरुद्ध एकजुट हुन अपिल गरेका हुन्।
विदेश मन्त्री अराग्चीले आफ्नो सन्देशमा उल्लेख गरेका छन्, 'इरानको तागतवर सेनाले विश्वको सबैभन्दा महँगो सेनाका सामु आफ्नो तयारी, क्षमता र तागतको शानदार प्रदर्शन गरेको छ।'
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)